‘गाउँमै मनाऔँ दशैंतिहार’

लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा “गाउँमै मनाऔँ दशैंतिहार” गीति भिडिओ सार्वजनिक गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले बताउनुभयो । “मनका कुराहरु व्यक्त गर्ने बलियो माध्यम गीत हो”, उहाँले भन्नुभयो । रिमेशकुमार थापाले निर्माण गरेको भिडिओको गीतमा लयसङ्गीत रिमेशकुमार, सङ्गीत संयोजन विजय थापा … Continue reading ‘गाउँमै मनाऔँ दशैंतिहार’